आइतबार , बैसाख ९, २०८१

म राति नाङ्गै आउँछु पुरै तेलले मज्जा सँग मालिस गर्दे ” ए हस् भैहाल्छ आउँनु नि.. ” । चाल त पाउँदैन नि कसैले ? पाउँदैनन पाए पनि सङ्गै अफिसमा काम गर्ने सर हो भन्दिमला के भो त।

 

सर भाँडा तिर्नु थियो के गर्ने होला…? म तिर्दीहाल्छू नि। सर मेकअप को सामान सिद्ध्या थियो… आउँदा ल्याईदिन्छु नि। सर डिनर गर्ने बाहिर कतै एकान्त ठाउँमा जाउँ न ? हुन्छ जाउँ … ।

 

केही समय पछी कुरा मिल्न छोड्छ अनि सुरू हुन्छ् इज्जतको बार्गेनिङ।

 

म दूधले नुहाएको चोखो हुँ गल्ती त सब उसैबाट भएको हाे। उसले जे भन्यो त्यै मानेको मात्रै हुँ उसलाई त मैंले कहाँ बाँकी राख्छु….!

 

बालेको आगोमा ध्यू थप्न अनि आइपुग्छन् समाजका बेइमानी इज्जतको जनै भिर्ने पुजारीहरू ।

 

ख्याती प्राप्त कलाकारले त्यस्ताे गर्ने मिल्छ महिलालाइ अपमान गर्ने मिल्छ ,se’xual हरेसमेन्ट गर्ने हाे…?

 

तर गल्ती को बाट भएको हो कसरि भएको हाे कारण के हाे बुझ्नु आवश्यक छैन एउटा लाई ठुङन पाए भयो उसको धज्जी उडाउन पाए भयाे । भिडियाे सेयर गरेर लाइक कमेन्ट बटुल्न पाए भयो । आरोप लगाए र गिराउन पाए भयो याे भन्दा हामीलाई के चाहियो हैन त।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय