आइतबार , फागुण २०, २०८०

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा सन्दिप लामिछानेको नाममा नारा लागाउने समर्थकलाई प्रहरीले लाठीचार्ज गरेको छ।

 

म्याच भइरहँदा सन्दिपका सर्थकहरुले सन्दीप चाहियो भन्दै नारा लगाएका थिए। उनीहरूलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको हो।

 

सन्दीपको नाममा नारा लगाउने ७ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

 

प्रहरीले समर्थकको नाराबाजी रोक्ने कोसिस गर्दा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।

 

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने अहिले खेलबाट बाहिकीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा सन्दिप लामिछानेको नाममा नारा लागाउने समर्थकलाई प्रहरीले लाठीचार्ज गरेको छ।र छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय