शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

राजनितिमा लामो समय देखी नेपालको राजनिति केन्दर्बिन्दुमा घुम्न थालेको करिब २ दशक हुन थालिसक्यो। २०६२-६३को आन्दोलन देखी १५ वर्षयता देखी एउटा नाम कहिले नि टुट्दैन कहिले प्रशंसा त कहिले आलोचना, टिपण्णिमा घुमिरहने एउटा नाम हो पुष्प कमल दाहाल प्रचण्ड।

४१ महिना सम्म नेेपाल कम्युनिष्ट पार्टिको अध्यक्ष रहनु भयो र पछिल्लो समय सम्मानित सर्वोच्च अदालतको आदेश पश्चात हाल नेकपा माओवादी केन्द्रको अध्यक्ष रहनु भएको छ।

कार्यक्रम संचालन गर्ने कार्यक्रम प्रस्तोताले प्रचण्डको प्रशंसा गर्दै उनि चमत्कारी नेता हो भने भनेका थिए।

यो पनि हेर्नुहोस्

उक्त कार्यक्रमा एक अंशमा प्रचण्डले केपी ओलीले भन्दा सम्मा आफुले विश्वासको मत फिर्ता नलिने बताएका छन्। उनका अनुसार केपी ओलीले दालमा कुछ काला भएर विश्वासको मत लिनु भनेको बताएका छन्।

सर्वोच्च अदालतले गरेको आदेशसँगै के पी ओलीको सरकार स्वत अल्पमतमा परिसकेको र आफ्नि पार्टीले कुनै सरकार गठ बन्धनमा सहमती नदिएको बताए।

उने भनेका छन्, मान्छेहरुले आफुलाई किन विश्वासको मत फिर्ता नलिएको भन्ने प्रश्न गर्दा आश्चर्य लाग्ने बताए। हाम्रा एक नेताले संसदमा नै हामीले के पी सरकारलाी कुनै समर्थन दिएको छैन भनिसक्नु भएको छ भनेर जोड्नु भएको थियो।

के पी ओलीले एक महिना भित्र विश्वासको मत लिनु पर्नेमा सो गर्ने नसकेको बताउनु भएको छ। सुदर्शन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय