शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

सुर्य थापाले एक अन्तरवार्ताको क्रममा पुष्पकमल दाहालको आदेश, निर्देशमा चल्ने दुई जना सभामुखले एमसीसी पारित हुन नदिएको बताएका छन्।

कार्यक्रममा आफ्नो विचार राख्दै गर्ने क्रममा कार्यक्रम प्रस्तोता सोधेका प्रश्नको मा उने उक्त जबाफ दिएका हुन्।

 

यो पनि

एमसिसी आखाँ चिम्लिएर पारित गरे हुन्छ,यसमा कुनै राष्ट्रघात छैनः विष्णु रिमाल

काठमाण्डौ, योहो टेलिभिजनबाट प्रसारीत एक कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहाकार विष्णु रिमाललाई बोलाईएको थिथो।

उक्त कार्यक्रममा प्रस्तोताले प्रश्न राख्ने क्रममा एमसीसीको विषयमा सोधेका थिए। उनले एमसीसी आखाँ चिम्लिएर पारित गर्दा हुन्छ भनेका छन्।

यस्ता खालको सम्झौता नेपालले चिनसँग, भारतसँग सबैसँग गरेको र यसमा संसोधन गर्नु पर्ने केही नरहेको बताएका छन्।

प्रधानमन्त्रीको छबि बिग्रन्छ नि त भन्ने प्रश्नमा उने किन छबि बिग्रनु यसमा कुनै राष्ट्रघात नभएको बताए।

के साच्चै नै एमसिसि नेपालको विकासको लागि किशेढुङ्गा बन्ला त?

सुदर्शन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय