पुष्पकमल दाहालको आदेश, निर्देशमा चल्ने दुई जना सभामुखले एमसीसी पारित हुन दिएनन्ःसुर्य थापा

काठमाडौं ।

सुर्य थापाले एक अन्तरवार्ताको क्रममा पुष्पकमल दाहालको आदेश, निर्देशमा चल्ने दुई जना सभामुखले एमसीसी पारित हुन नदिएको बताएका छन्।

कार्यक्रममा आफ्नो विचार राख्दै गर्ने क्रममा कार्यक्रम प्रस्तोता सोधेका प्रश्नको मा उने उक्त जबाफ दिएका हुन्।

 

यो पनि

एमसिसी आखाँ चिम्लिएर पारित गरे हुन्छ,यसमा कुनै राष्ट्रघात छैनः विष्णु रिमाल

काठमाण्डौ, योहो टेलिभिजनबाट प्रसारीत एक कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहाकार विष्णु रिमाललाई बोलाईएको थिथो।

उक्त कार्यक्रममा प्रस्तोताले प्रश्न राख्ने क्रममा एमसीसीको विषयमा सोधेका थिए। उनले एमसीसी आखाँ चिम्लिएर पारित गर्दा हुन्छ भनेका छन्।

यस्ता खालको सम्झौता नेपालले चिनसँग, भारतसँग सबैसँग गरेको र यसमा संसोधन गर्नु पर्ने केही नरहेको बताएका छन्।

प्रधानमन्त्रीको छबि बिग्रन्छ नि त भन्ने प्रश्नमा उने किन छबि बिग्रनु यसमा कुनै राष्ट्रघात नभएको बताए।

के साच्चै नै एमसिसि नेपालको विकासको लागि किशेढुङ्गा बन्ला त?

सुदर्शन खवर

२०७८ बैशाख १७, शुक्रबार ०९:०५ गते 1 Minute 122 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार