शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं।

को’रोना भा’इरसले पूरै विश्वलाई आफ्नो च’पेटामा लिएको छ । वैज्ञानिक र डाक्टरहरुले संक्रमणबाट बच्नको लागि सबैभन्दा भरपर्दो माध्यम मास्क भएको बताएका छन् । तर, केही मानिसहरुले भने मास्क लगाउन मानि रहेका छैनन् ।

उनीहरुले विभिन्न कारण देखाउँदै मास्क लगाउन अस्वीकार गर्छन् । यस्तै मास्क लगाउन नचाहने एक युवतीले अरुलाई झु’क्याउन अनौठो तरिका अपनाइन् तर आफैं फ’सेकी छिन् ।

यी युवतीले आफूले मास्क लगाइनन् बरु जाँच एजेन्सीलाई झु’क्याउनको लागि अनुहारमा मास्क जस्तै देखिने रंगको पेन्ट गरिन् । अब यी युवतीको पासपोर्ट ज’फत गरिएको छ । इण्डोनेसियाको बालीमा अनुहारमा मास्कको पेन्ट गर्ने ।

यी युवती र उनकी अर्की एक साथीको समेत पासपोर्ट ज’फत गरिएको छ । कोकोनट्स बालीको एक रिपोर्टअनुसार यी महिलाहरुको नाम जोस पालन लिन र लिया हो । कसैले उनीहरुको भिडियो खिचेर सामाजिक संजालमा हा’लिदिएका थिए त्यसपछि यो भिडियो भाइरल भएको थियो ।

सामाजिक संजालमा भिडियो पोस्ट भएपछि उनीहरुको निकै आ’लोचना भयो । मानिसहरुले उनीहरुलाई गैर जि’म्मेवार र ख’तरनाक भनेका र्थि । भिडियो भाइरल भएपछि इण्डोनेसिया को अध्यागमन विभागले उनीहरुको ।

पासपोर्ट ज’फत गरेको छ । लिया रुसी ना’गरिक र जो’स ता’इवानकी नागरिक भएको बताइएको छ । उनीहरुलाई डि’पोर्ट गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय