बिहिबार , मंग्सिर २१, २०८०

सरकारसँग सहमति पछि पनि शिक्षकहरु सडकमा आए, माईतीघर छपक्कै भरिए,स्थायी बनाउन माग गर्दै ४० हजार शिक्षक

र यो पनि
राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजनीतिक गतिविधिमा सहभागी नहुने तर विकास निर्माणका काममा सहभागी हुने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपपछि पहिलो पटक गृहजिल्ला तनहुँ आएका उनले व्यास नगरपालिका–३ बीपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटन गर्दै सरकारलाई विकासका मुद्दाबारे सचेत गराउने बताएका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजनीतिक गतिविधिमा सहभागी नहुने तर विकास निर्माणका काममा सहभागी हुने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपपछि पहिलो पटक गृहजिल्ला तनहुँ आएका उनले व्यास नगरपालिका–३ बीपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटन गर्दै सरकारलाई विकासका मुद्दाबारे सचेत गराउने बताएका हुन् ।‘म दलीय राजनीतिमा हात हाल्दिनँ तर विकासबाट हात झिक्दिनँ । मुलुकलाई विकास चाहिएको छ, जो प्रधानमन्त्री आए पनि म विकासका मुद्दा बारे सचेत गराउँछु’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय