
श्रीमती ले छोडे पछी सडकमा अम्बिका । छोरा छोरी बाट पनि हेला । पुल बाट हाम फाल्दा आर्मीले बचाए
र यो पनि
प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड चीन पुगेका छन् ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् ।