बिहिबार , मंग्सिर २१, २०८०

हे भगवान बालेनको घर अगाडी नसोचेको भयो,प्रत्यक्षदशीले दिए मुटु कमाउने बयान।

र यो पनि
गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘रेसुङ्गा पार्क’ निर्माण गरिएको छ ।

पार्कमा तम्घास आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आनन्द लिने स्थल बनाइएको हो । तर, पार्क निर्माण भएको करिब ८ महिना बित्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

पार्कको ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा धुलिखेल-अर्जुन-न्यु लिजा जेभी तम्घास गुल्मीले पार्क निर्माणको काम गरेको हो । पार्क निर्माण कार्य २०७९ साल फागुन ३० गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय