बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

बालेन यसकारण बिश्वकै उत्कृष्ट २० नेताहरुभित्र छानिए, बालेनकै छिमेकी नगरमा यसरी खोला छोपे,मुहान यस्तो

टाइम्स १०० नेक्स्ट :
बालेन शैलीको अनुमोदन
बालेन निकटका एक व्यक्ति भन्छन्, ‘आम मान्छेले हामीले पनि अन्तर्राष्ट्रिय स्तरमा रिकग्नाइज हुने मान्छे ल्याउन सक्ने रहेछौं भनेर बुझे भने यो सूचीमा पर्नुको महत्व अझ बढ्नेछ ।’

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका रुपमा बालेन शाहले डेढ वर्षमा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा राम्रो सुरुवात गरेका छन् । सँगै, खुलामञ्चमा भूमिगत पार्किङ बनाउने उनको घोषणा र फुटपाथ खाली गर्ने नाममा नगर प्रहरीबाट साना व्यापारीमाथि भएको दुर्व्यवहारको आलोचना पनि भइरहेको छ ।

तर उनको लोकप्रियता नेपालका अरु नेताको तुलनामा निकै माथि छ । कतिसम्म भने ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अराजनीतिक र गैरजिम्मेवार अभिव्यक्तिमा समेत साथ दिनेहरु थुप्रै देखिए । बालेनको त्यही उक्लँदो ग्राफलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि आवश्यक स्थान दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय