बालेनको घरमा पुगिन् गाडी चेकजाँच गर्ने प्रहरीकी आमा: गरिन् यस्तो मन छुने कुरा, दु:ख दिन गरेको होइन
र यो पनि
बालकुमारीबाट कोटेश्वरतर्फ आउने सर्भिस लेनमा शनिबार राति पौने ९ बजेतिर ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरको नियमित जाँच चलिरहेको थियो । त्यहीवेला सरकारी नम्बर प्लेटको गाडी देखेपछि ड्यूटीमा रहेका प्रहरीले रोके ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार, नियमित जाँचका क्रममा गाडी रोकेर सोधपुछ भएको थियो । त्यसमाथि सरकारी गाडी बिदाको दिन चलेपछि पास भए/नभएको बारे सोधिएको थियो ।भट्टका अनुसार, सोधपुछ अघि त्यो गाडी काठमाडौं महानगरपालिकाको भएको जानकारी थिएन ।
चालकले परिचय पत्र देखाएर पछाडि मेयर बालेन शाह पत्नी सविना काफ्ले रहेको बताए । केहीबेरको सोधपुछपछि ट्राफिक प्रहरीले महानगरको गाडी छाड्यो ।बालेनको घरमा पुगिन् गाडी चेकजाँच गर्ने प्रहरीकी आमा: गरिन् यस्तो मन छुने कुरा, दु:ख दिन गरेको होइन