सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

Balen Shah ले बानेश्वरको थापागाउॅमा सरकारी जग्गा हड्पेर बनाएको ठुलाठुला घरमा चलाए डोजर ।हेर्नुहोस यो

र यो पनि
११ भदौ, काठमाडौं । तस्वीर थियो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको, तर एमाले अध्यक्ष केपी ओलीले आफूसँगै बसेका माधव नेपालको तस्वीर सोमबार फेसबुकमा हाल्नु चाहिँ ‘राष्ट्रिय सम्बन्ध’ कै कुरो हुन पुग्यो ।

नहोस् पनि किन, एमाले उच्च तहका नेताहरु अनौपचारिक जमघटमा ओलीको भनाइ उद्धृत गर्ने गर्छन्, ‘त्यो माधव नेपालको मुख मैले कसरी हेर्नु ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय