बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

#गाईको वैज्ञानिक महत्व !!

 

◘◘◘◘◘◘◘◘◘◘इ

• गाईको मूत्रमा सुन, तामा, क्याल्शियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगभग २४ तत्व हुन्छन्।

• गाईको दुधमा रेडियो विकिरण बाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ।

 

• गाईको दुधले हृदयको रोग बाट बचाउँछ।

• गाईको दुधले स्मरण शक्ति बढाउँछ।

• गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ।

• गाईको गोबरको गंधले अन्य रोगका कीटाणु पनि मर्छन्।

• गाईको एक तोला घीउ बाट यज्ञ गर्दा १६०० किलो अक्सीजन निर्माण हुन्छ।

 

• गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ।

• गोबर पिला, दाद, लुतो, घाउ, खटिरामा लाभदायक हुन्छ।

• केवल एउटा गाईको गोबर बाट प्रति वर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ।

• दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ।

 

• गाईको दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रिहरुको प्रदर रोगमा पनि लाभदायक हुन्छ।

• गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ।

• गौ-मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ।

• गाईको गोबरमा विटामिन बी-१२ प्रचुर मात्रामा पाइन्छ, यसले रेडियोधर्मितालाई पनि सोंस्छ।

• गाईको शारीरलाई प्रतिदिन १५-२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप एकदम ठीक हुन्छ।

 

• गाईको शरीर बाट निस्कने सात्विक तरंगले आस-पासको वायुमंडललाई प्रदूषण रहित बनाउँछ।

• गाईको शरीर बाट प्राकृतिक रूपमा सुगंध निस्कन्छ।

• गाई या त्यसका बाच्छा-बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ।

• यी सबै तथ्यहरुको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुक द्वारा गरिसकिएको छ।

 

• अमेरीकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानी संग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बंजर भूमिलाई पनि हरा-भरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन सुरु हुन्छ।

• इटलीका वैज्ञानिक प्रा. जे. ई. बिग्रेडले गाईको गोबर बाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन् कि गाईको गोबर बाट अनेकौं असाध्य रोगहरु ठीक हुन्छन्।

 

हाम्रा ऋषिमुनि हरुले लाखौँ वर्ष पहिले नै यी सब प्रयोग गरेर सिद्ध गरेका थिए तर विडम्बना नै भनौं, हामीले त्यो सब बिर्सी सक्यौं र ऋषि मार्गलाई त्यागी सक्यौं..!!!

 

श्रोत : सामाजिक सन्जाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय