बिहिबार , जेठ १७, २०८१

भर्खरै सन्दिप लामिछाने पाकिस्तान प्रस्तान एयरपोर्टमा भव्य विदाइ Cricketer Sandeep LamichhanePakistan

र यो पनि

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन पाकिस्तान गएका छन् ।

 

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनी एसिया कप खेल्नका लागि पाकिस्तान गएका हुन् एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय