सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् ।

 

कसैको २ वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा ।

 

जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।

 

जसको पछिल्लो उदाहरण हो यो जस्को जन्म दुइ खुट्टा चारहात र एकै शरीर तर दुई टाउकोसंग भयो । यो एकदमै अनौठो र अद्भुत अवस्था र देख्दै आश्चर्यजनक थियो।यस्तो करोडौमा एकमा मात्रै देखिने गरेको तथ्यांकले बताउछ ।

 

कतिले यो अवस्थालाई आनुवंशिक गडबढिको परिणामाको रुपमा लिएको पाईन्छ भने कतिले शाश्वत भगवानको अवतारको रुपमा पनि लिने गरेको पाइन्छ ।पुरा जानकारीको लागि भिडियो सहित हेर्नुहोस्।

 

– पूर्वाञ्चल टाइम्स् बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय