बिहिबार , साउन १०, २०८१

बिरामी अनिता खड्काको भगवान जस्तो श्रीमान बिनोद जसले श्रीमतीकै उपचारमा करोडौ सके

र यो पनि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर अनियमितता लुकाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय