सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

श्रीमा नले श्रीमतीको ह त्या गरि आफै प्रहरी कार्यालयमा उप स्थित भएका छन् । आफ्नी २७ वर्षिय श्रीमती सरु को ह त्या गरेका हुन्उनले

 

घाँस काट्न गएको बेला जंगल मै ह त्या गरेको र प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनाएको छ ।प्रहरीमा उपस्थित भएर उनले घाँस काट्न जगंल गएको बेला श्रीमतीको घाँटीमा रुमालले क सेर ह त्या गरेको बताएका थिए ।

 

त्यसपछि उनी इलाका प्रहरी चौकीमा पुगेको थिए । प्रहरीका अनुसार ह त्यापछि उनले श्रीमतीको श वलाई स्याउलाले छोपेका थिए ।उनीहरुको विवादको कारण भने खुल्न सकेको छैन । घटना सम्बन्धि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय