बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

एजेन्सी, विवाह २ शरिरको मात्रा मिलन नभई २ आत्माको पनि मिलन हो ।मान्छे जन्मिन्छ र ठुलो हुदै गएपछि विवाह गर्ने उमेर हुन्छ र विहे गरिन्छ । विवाह गर्नको लागि हामी आफुले मर्ने पर्नेसँग होस भन्ने चाहान्छ ।

 

जिवनमा धेरै जनासँग भेटहुन्छ र मन पनि पराईन्छ तर जो भाग्यमा छ उसैसँग मात्रा लगनगाँठो हुन्छ भन्ने पनि चलन रहेको छ ।हाम्रो नेपाली समाजमा सामान्तय मागी विवाह गर्ने चलन रहेको छ । जहाँ बुबाआमाले सबै हेरेर मात्रा गर्ने गर्दछ ।

 

तर पछिल्लो समय भने प्रेम विवाह गर्नेहरुको संख्या पनि तिव्र गतिमा बढिरहेको छ । परिवारको स्विकृति बिना भागेर गरीने विवाहहरुमा कुनैको रा’म्रो भएको छ भने कुनैको घरबार वि’ग्रिएको छ ।विवाह कसैको दबा’बमा हुने गरेको छ भने त्यसले लामो यात्रा गर्न सकिदैन । छिमेकी देश भारतमा एक अनौठो खालको घटना घटेको छ ।

 

जहाँ परिवारको दबा’बमा हुन लागेको बेहेमा छोरालाई दुलहा बनाएर बेहुली लिन गएका बुबा आफै बेहुला बन्नु परेको छ । यो अनौठो खालको घटना विहारमा घटेको हो ।आफ्नै छोराको कारण ६५ बर्षका रोशन लालले हुनेवाला बुहारीसँग विवाह गर्न बा’ध्य भएका छन् । छोराले धो’का दिदा उनले २१ बर्षकी कन्यासँग विवाह गर्नु परेको हो ।

 

रोसन लालको छोराको विवाह सपना नामकी युवतीसँग हुनेवाला थियो । उनी छोरालाई बेहुला बनाएर बेहुली लिन युवतीको घरमा पुगे ।तर छोरा मण्डपबाटै भागेको थियो । कारण यस्तो थियो कि उनको छोराको अर्कै युवतिसँग प्रेम सम्बन्धमा रहेको थियो ।

 

जन्ति खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताइएपछि रोशन लाले हुनेवाला बुहारीसँग नै विवाह गर्न बाध्य भए ।र उनले परिवारको इज्जत बचाउनको लागि मण्डपमै हुनेवाला बुहारीसँग विवाह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय