
रविलाई प्रहरीले सुनतस्करीको ठुलो प्रमाण दिएपछि खैलाबैला: प्रचण्ड र नारयणकाजि तनावमा !हेर्नुस प्रमाण
पार्टी गठनको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा आशाभन्दा निराशाले बढी स्थान पायो ।
मंगलबार बैठकको सुरुवातमै पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले राखेका धारणाले सिंगो बैठकलाई तीन दिनसम्म डोर्यायो । अब यो क्रम कम्तीमा केन्द्रीय कमिटी बैठकले तय गरेको आगामी १४ माघमा सुरु हुने पार्टीको महाधिवेशनसम्म पुग्ने निश्चित छ ।