शनिबार , असार ३०, २०८१

रबि लामिछानेको अर्को एक्सन प्रहरीलाई दिए यस्तो निर्देशन | Rabi lamichhane latest news

र यो पनि

बुधबार राति रुसको तेवेर शहरमा विमान दुर्घटना हुँदा वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनसहित विमानमा सवार १० जनाकै मृत्यु भएको हो ।

 

यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्नेबारे एकिन विवरण आई नसकेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

 

वागनर भाडाका सैनिकहरूको समूह हो । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ । यद्यपि युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरूलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय