बिहिबार , साउन १०, २०८१

Australia को ‘ब्ल्याक लिस्ट’मा समिक्षा :

गायिका समिक्षा अधिकारीले Australia जादा आफु संगै केयर टेकरका लागि भन्दै दिदीलाई लेगेकी थिइन् तर उनि नेपाल फर्किदा दिदीलाई उतै Australia छोडेर फर्केकी थिईन् ।

 

फेरी पुनः Australia जान उनि अर्को केयर टेकर एक जना महिलालाई लिएर जान खोज्दा उनलाई नेपालमा रहेको Australia को एम्बेसीले भिषा रद्द गरि अब कहिल्यै जान नपाउने गरि ‘ब्ल्याक लिस्ट’मा राखिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय