शिवको शाब्दिक अर्थ क्यैपनि नहुनु हो । एक खालिपनको अवस्था हो । शून्यता हो । अंधकार हो । असिमित हो । त्यो शून्यता नै हाम्रो आराध्य भगवान शिव हो । यस श्रृष्टिमा सबैकुरा शून्यताबाटै शूरु भएर शून्यतामै फर्किने भएकोले सम्पूर्ण ब्रह्माण्डको मौलिक गुण विराट शून्यता हो ।

 

ॐ नम: शिवाय !

ॐ🙏🚩🇳🇵

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय