नेपालमा ४४२ चिनियाँ कम्पनिले धमाधम काम सुरु गरेपछी सबै चकित Greater Nepal

 

र यो पनि

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

 

गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँबाट बस त्रिशुली नदीमा खस्दा अहिलेसम्म आठ जनाको शव निकालिएको वडाध्यक्ष द्राेण कँडेलले शिलापत्रलाई जानकारी दिए ।

 

उनका अनुसार २० जना घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ । ‘आठवटा शव निकाल्याैँ । २० जना जति घाइतेलाई अस्पताल पठायाैँ । पूरा विवरण एकछिनमा आऊला’, उनले भने, हामी उद्धारमै छाैँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर