रवि लामिछानेको पोल खोल्दै, रविले अहिले गरेको काम मैले २१ वर्ष अगाडि गरेको थिए भन्दै जंगिय जितनारायण श्रेष्ठ
https://fb.watch/mBoWUY677S/?mibextid=Nif5oz

र यो पनि
काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँबाट बस त्रिशुली नदीमा खस्दा अहिलेसम्म आठ जनाको शव निकालिएको वडाध्यक्ष द्राेण कँडेलले शिलापत्रलाई जानकारी दिए ।

उनका अनुसार २० जना घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ । ‘आठवटा शव निकाल्याैँ । २० जना जति घाइतेलाई अस्पताल पठायाैँ । पूरा विवरण एकछिनमा आऊला’, उनले भने, हामी उद्धारमै छाैँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर