बिहिबार , साउन १०, २०८१

हार्दिक श्रद्धाञ्जली मन्त्री सुदन किराँतीको बुवाको निदन।

उनि लेख्छन्।
भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !
तस्विर : आमा, वुवा, दिदि र म – ब्रुनाई
वुवाले फोटोको पछाडी लेख्नु भएको छ मिति – २०३७/११/१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय