
काउण्टर हटाउन गएको बालेनको प्रहरी माथि जाई लागे गौशालाका ब्यापारीहरु#balen_shah |
र यो पनि
एक खबर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । घरको पछाडि खेल्दै गरेकी २ वर्षीया बालिकालाई सर्पले टो,केको थियो ।
त्यसपछि बालिकाले पनि आफ्नो दाँतले सर्पलाई समातेर टो,केर मा,रिन् । यो खबर निकै स्त’ब्ध पार्ने खालको छ ।एनडीटीभीको समाचार अनुसार अगस्ट १० मा एक २ वर्षीया बालिका आफ्नो घरमा खेलिरहेकी थिइन्, अचानक उनी चि ,च्याउन थालिन् ।
उनको आवाज सुनेर परिवारका सदस्य आएर हेर्दा बालिकाको दाँतमा म,रेको सर्प थियो ।एक रिपोर्टका अनुसार दुई वर्षीया बालिका आफ्नो घरको पछाडिको आँगनमा खेलिरहेकी थिइन्, जब उनी ठूलो स्वरले रुन थालिन् ।
बालिकाको आवाज सुनेपछि छिमेकीहरू त्यहाँ पुगे, बालिकाको ओठमा सर्पले टो ,केको थियो । अर्कोतिर बालिकाको मुखमा ५० सेन्टीमिटर सर्प अ,ड्केको देखेर सबै छक्क परेका हुन् ।
टर्कीको बिङ्गोल नजिकै कान्तार गाउँमा बस्ने बालिकाको यो कथाले सबैलाई चकित पारेको छ ।भगवानको कृपाले बालिकाको ज्यान जोगिएको उनका बुबाले बताए ।
घट,नापछि परिवारका सदस्यले बालिकालाई तत्काल अस्पताल भर्ना गरेका हुन् । २४ घण्टाको उपचारपछि बालिकाको स्वास्थ्यमा सुधार आएको छ ।