आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको आफू पक्षीय कार्यकर्ता भेलामा उनले केपी शर्मा ओलीलाई नक्कली एमालेको अध्यक्ष भएको आरोप लगाउनुभएको छ ।

उनले प्रधानमन्त्री ओलीबाट कम्युनिस्ट आन्दोलन समाप्त हुने बताएको छ । भने सक्कली एमाले आफूहरू रहेको उनको दाबी हो ।

उनले भने, ‘सक्कली एमाले हामी हौं, केपी ओली नक्कली एमालेका अध्यक्ष हुन्। उनले कम्युनिस्ट आन्दोलन ध्वस्त पारेर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गरिरहेका छन् ।

उनले आफू पक्षीय दशौँ केन्द्रीय आयोजक कमिटीका नेताहरूको जिम्मेवारीसमेत तोकेका छन्।

 

यो पनि पढ्नुहोला ।

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका चार सांसदले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ आज हुन सकेन।

अध्यक्ष केपी ओलीविरुद्धको रिटको पेसी आइतबारलाई तोकिएको भएपनि हेर्न नभ्याइने सर्वोच्च अदालतले जनाएको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार पेसी तोकिएको थियो। तर उक्त इजलासको ३० औँ नम्बरमा पेसी रहेकाले सुनुवाइको हुन नसकेको हो।

नेपालसहित चार सांसदले आफूहरुलाई थप कारबाही गर्न लागेको भन्दै वारेसमार्फत बिहीबार रिट निवेदन दर्ता गराएका थिए।

नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूसालले गत बिहीबार रिट दायर गरेका हुन्। यी चारै नेतालाई ओलीले ६ महिनाका लागि निलम्बन गरेका छन्।

सांसदबाट समेत निष्काशन गर्न लागिएको भन्दै नेताहरु सर्वोच्च पुगेका हुन्।

निवेदनमा आफूहरुसहित २८ जना संघीय संसदको सदस्यसमेत रहेका नेताहरुमाथि गर्न लागिएको कारबाही रोक्न माग गरिएको छ।

पोलिटिक्स् नेपाल

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय