
भारत प्रशासित कस्मिरमा पाकिस्तानी सेनाले गरेको का’रवाहीमा एक गोर्खा सैनिकको ज्या’न गएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले कस्मिरको रजौरेस्थित नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाले ह मला गरेको दावी गरेको छ । बिहीबार राति भएको सो घटनामा सम्बर गुरुङको निध’न भएको भारतीय से’नाले जनाएको छ।
उनको स्थायी ठेगाना गुल्मी भएको बताइएको छ। उक्त घटनामा घा’इते भएका गुरुङको अस्पताल पु¥याउनुअघि नै निध’न भएको बताइएको छ ।