सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

रेशम चौधरीलाई फूलमाला लाएर बधाई दिने डिएसपीलाई कैलालीबाट हटाइयाेप्रहरी प्रधान कार्यालयले रेशम चौधरीलाई जेलमुक्त भएको खुसीयालीमा बधाई दिने कैलाली प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल सुरुवा गरेको छ।

प्रहरीले कैलाली प्रहरी प्रमुखको रुपमा डिएपी तुलसीराम अर्याललाई पठाएर भाटलाई सुनवल पठाइएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ।

डिएसी भाट ७ जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा दाेषी ठहर भई जन्मकैदको सजाय भोगिरहेको अवस्थामा यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका चौधरीलाई खुसीयालीमा सार्वजनिक कार्यक्रमै बधाई दिएपछि विवादमा तानिएका थिए।

विवादपछि उनलाई सुनवल पुर्‍याइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय