सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं

आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्गलाइ मातृ सोक परेको छ।

उनकी आमाको असमाहिक निधन भएको उनको फेसबुक पोष्टमा जानकारी दिएका हुन्। इन्डियन आइडल समेत बनेका प्रसान्तले चलचित्र परदेशिबाट सबैको मन जितेका थिए।

उनले परदेशी दुइ पनि खेलेका छन।दशैंमा सार्बजनिक हुने तयारीमा रहेको परदेशी दुइमा पनि प्रसान्तको बिशेष भूमिका रहेको छ।

प्रसान्तले आफुलाई सबै भन्दा धेरै माया गर्ने आमालेनै छाडेर गइन भन्दै फेसबुकमा सबैलाई रूहाउने स्टाटस पोस्ट गरेका छन।

उनि संगै चलचित्र निर्देशक तथा बरिष्ठ लोक गायक नारायण रायमाझीले पनि एउटा लामो स्टाटस पोस्ट गर्दै प्रसान्तलाइ धैर्य धारण गर्ने क्षेमता मिलोस भन्ने कामना गरेका छन।

नारायण रायमाझीको फेसबुक पोस्टमा यस्तो लेखिएको छ:

हार्दिक श्रद्धान्जली आमा हजुर ले आफनो कोख बाट जन्म दिएको सपुत जस्ले संसार भरीका नेपालीहरूको मन लाई एकैठाउ मा बनायको त्यो क्षण, पाल्पाली ढाकाको टोपी छोराको सिरमाथी पहिराई दिदा सारा नेपालीको सिर सगरमाथा जस्तै उच्च भयको त्यो क्षण, हजुरले प्रशान्त लाई जन्म दिनुभएको थियो र त म पनि चलचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अबसर प्राप्त गरेको थिए।

हजुरले यति चाँडो यो सन्सार छोडेर जानुहुन्छ जस्तो एक रति पनि लागेको थिएन र अझै पनि बिश्वास लागेको छैन, विधीको विधान कसैले रोकेर रोकिँदैन रहेछ , बैकुण्ठमा बास होस् आमा, हजुर को आत्माको चिर शान्तीको कामना छ, प्रिय प्रसान्त हामी सबै चलचित्र (परदेशी २) परीवार को समवेदना छ है धैर्य गर्नु !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय