बिहिबार , बैसाख १३, २०८१

शर्मिलाले आउट गरिन् ऋषि धमालाले से *क्स गरेको भिडियो सन्तोष देउजाले हार्दिक होटेलमा से*क्स गरेको रैछशर्मिलाले आउट गरिन् ऋषि धमालाले से *क्स गरेको भिडियो सन्तोष देउजाले हार्दिक होटेलमा से*क्स गरेको रैछ

 

 

 

 

 

 

 

प्रचण्डको सरकार हालसम्म कै सबैभन्दा राम्रो सरकार हुनेछ, अब जनताका दुखका दिन गए : हरिबोल गजुरेल

 

 

 

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नीति तथा कार्यक्रम र बजेट आउँदासम्म जनतामा नयाँ अनुभूति हुने बताएका छन् ।

 

 

 

‘प्रधानमन्त्री प्रचण्ड तीन महिना केही काम नगरीकन बसेको साँचो होइन । बीचको अवधिमा केही सुस्तता आएको अवश्य थियो । अब त्यसको क्षतिपूर्ति हुने गरी सरकार अघि बढेको छ । अब सरकारले नयाँ गति लिन्छ ।

 

 

 

प्रधानमन्त्रीको कार्यशैलीमा पनि परिवर्तन देखिएको उनले औंल्याए । गजुरेलले थपे, ‘प्रचण्डको कार्यशैलीमा दुईचोटि प्रधानमन्त्रीत्व सम्हालेको अनुभवबाट सिकेर हिजोभन्दा आज फरकपन आएको छ । भेटघाटभन्दा काममा केन्द्रित हुनुभएको छ । आफ्नो कार्यालय र अरु मन्त्रालयतिर ध्यान दिनुभएको छ । नीति कार्यक्रम र बजेट आउँदासम्म जनतालाई नयाँ अनुभूति हुन्छ । लक्षण सकारात्मक छ ।

 

 

 

जनताको आशा र विश्वासलाई निराशामा बदल्न सरकार लागिरहेको पनि उनले बताए । गजुरेलले भने, ‘अब अर्थतन्त्रमा सुधार नगरी हामीले अरु काम गर्न सक्दैनौं । जनतालाई समृद्धिको खाका दिनैपर्छ । शान्तिप्रक्रिया टुंगो लगाउनै पर्छ । त्यसका लागि संसद्मा विश्वासको मत प्राप्त भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ र स्थिर खालको सरकार बन्छ । जनता प्रतीक्षामा छन् । अब जनतालाई निराश हुन दिनहुन्न । सरकारको काम जनताको निराशालाई आशामा बदल्ने हो ।’

 

 

 

प्रचण्डको सरकार गणतन्त्र आएपछिको यो सबैभन्दा राम्रो सरकार हुने दाबी पनि उनले गरे । गजुरेलले भने, ‘रातारात चकाचौध त हुँदैन । तर यो सरकारले सकारात्मक वातावरण बनाउँछ ।

 

 

 

उनले अहिले माओवादीविरुद्ध बदनाम गर्ने र षडयन्त्र गर्ने क्रम भएको पनि दाबी गरे।अहिले माओवादीहरुविरुद्ध भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीको रणनीति छ, उनले भने,विभिन्न समयमा विभिन्न कसरत भइरहेका छन्। माओवादीहरु एक ठाउँमा उभिएर जनतालाई गोलबन्द गर्ने संकल्प गरेमा केही फरक पर्दैन।

 

 

 

टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, तीनवटा भिआइपी कक्ष, बालबालिका खेल्ने, प्रार्थना कक्ष, स्तनपान कक्ष, चारवटा प्राइभेट कक्ष, हललगायत आधुनिक सुविधा रहनेछन् । यस्तै, पुरानो टर्मिनल भवन भएको ठाउँमा पार्किङस्थल बनाउने योजना छ ।

 

 

 

टर्मिनल भवनमा एभिएसी, सिसिटिभी, स्मोक डेस्टिनेसन सिस्टम, फायर आर्लाम, हाइड्रेन्ट, स्प्रिंक्लर सिस्टम, पिए सिस्टम, आइटी सिस्टम, एक्सेस कन्ट्रोल, कम्युनिकेसन सिष्टम, वाटर ट्रिटमेन्ट, ढल ट्रिटमेन्ट प्लान्टजस्ता सुविधाहरू पनि रहनेछन् । यस भवनमा पर्याप्त कमर्सियल स्पेसको व्यवस्था हुने अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय