शुक्रबार , बैसाख ७, २०८१

कता जादै छ। हाम्रो समाज अस्ट्रे’लिया जान को लागि गरे एकै परिवारका दाजु बहिनी ले

 

 

OMG, काठमाण्डौमा बिहानै घट्यो यस्तो दुःखद घटना हेर्नुहोस भिडियो सहित

सरकारको निर्देशन उल्लंघन गर्दै टोखाको लार्के विद्यालयले लियो परीक्षा

यस्तो घटना, यदि यो क्यामेरामा कैद नभएको भए कसैले पत्याउने थिएन (भिडियो सहियस्तो घटना, यदि यो क्यामेरामा कैद नभएको भए कसैले पत्याउने थिएन (भिडियो सहित)

 

 

 

कलिलै उमेरमा लोकदोहोरीमा जमेकी बाल कलाकार हुन् कमला घिमिरे । ७ वर्षकै उमेरदेखि लोकदोहोरीका हस्तिहरूसँग टक्कर गरेर नाम कमाइन् उनले । यिनै बाल प्रतिभाको एउटा लाइभ दोहोरी अहिले चर्चा र विवादमा छ ।

 

 

 

 

 

बुटवल — सुन काण्डमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।

 

 

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले अनुसन्धानका लागि उनलाई निलम्बन गरिएको सूचना पाएको बताए ।

 

 

 

केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरेपछि मुद्दा प्रक्रिया अघि बढाउनुको साटो रकमको बार्गेनिङ गरेको जानकारी पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरेको थियो । यही क्रममा प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको टोलीले आइतबार साँझ निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

 

 

 

केसीको निवासमा खानतलासीबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको थियो‚ जसमा ८ लाख ५० हजार रूपैयाँको चेक र ९ लाख ५० हजार रूपैयाँको खिम जीसीको नाममा रहेको चेक थियो ।

 

 

 

केसीको करतुतबारे अनुसन्धानमा सघाउन निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

 

 

 

कांग्रेसमा नासिँदो नैतिकता

 

 

 

राजीनामा कसैले लिएको नीतिको असफलताको स्वीकारोक्तिको उच्चतम अभिव्यक्ति हो । नैतिक आचरणका लागि खास संस्कार अर्थात् मनमा जवाफदेही र आँखामा भावी सन्ततिको भविष्य हुनैपर्छ ।

 

 

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संविधानको धारा ७६(२) बाट नभई ७६(३) बाट प्रधानमन्त्री बन्ने जोखना हेरिबसेका शेरबहादुर देउवालाई विस्मित पार्दै, प्रधानमन्त्री बनेका छन् ।

 

 

 

 

यो घटना अनपेक्षित नभए पनि अप्रत्याशित भने थियो । राजनीति सधैं सोझो रेखामा हिँड्दैन भन्ने कुरा जानिआइएको हो तर नेपाली राजनीति धेरै अविश्वसनीय रहेको यथार्थ पुनः एक पटक उजागर भएको छ ।त1

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय