बिहिबार , जेठ १७, २०८१

Omg भखरै मन्त्री चडेको हेलिकप्टर संखुवासभामा दुर्घटना रुवाबासी भयो यति धेरैको ज्यान गयो हेर्नुहोस भिडियो सहितसंखुवासभा ।

 

संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिएका छन् ।

 

उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन लाने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको छ हो । भोटेले हेलिकोप्टरमा सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन् । उनका अनुसार घाइते हुनेमा पाइलट सुरेन्द्र पौडेल पनि छन् ।

 

त्यस्तै हेलिकोप्टरमा सामान ढुवानीमा संलग्न संखुवासभाकै चेपुवाका छिरिङ भोटे, भोटखोलाकै भविन गुरुङ र अर्का नाम नखुलेका व्यक्ति सवार थिए ।

https://youtu.be/0V7mlNKB7EU

उनीहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुग्दैछ । उपचारमा काठमाडौं लाने तयारी भएको भोटेले बताए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले भने घाइते को हुन् भन्नेबारेमा थप विवरण आउन बाँकी रहेको डीएसपी बताएका छन् । आज सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय