बिहिबार , बैसाख १३, २०८१

रबि लामिछाने बिरुद्ध मुद्दा हालेका युवराज सफल उल्टै फसे नमज्जाले हेर्नुहोस भिडियो सहित ।

 

शनिको महादशाबाट मुक्ति पाउने तरिका: यदि तपाईको कुण्डलीमा शनिको महादशा चलिरहेको छ वा शनिको अशुभ नजरले गर्दा भइरहेको काम अड्किरहेको छ भने मंगलबार १०८ तुलसीको पातमा पहेँलो चन्दनले रामको नाम लेखेर सुरु गर्नुहोस् । त्यसपछि ती पातहरूको माला बनाएर हनुमानलाई लगाउनुहोस्। यसो गर्नाले राहु र मङ्गल-शनिसँग सम्बन्धित यी उपाय गर्नाले सबै दोष हटेर शनि संकट हट्ने जनविश्वास छ।

 

कष्ट कम गर्ने पाउन : मंगलबार बिहान सबेरै उठेर दैनिक कर्मकाण्डपछि नुहाएर हनुमानको मन्दिरमा गएर फूलको माला, बत्ती र लड्डु चढाउनुपर्छ। यसपछि त्यहाँ बसेर १०८ पटक हनुमान चालिसाको पाठ गर्नुहोस्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय