
रबि लामिछाने लाई फ,साउने यूबराजलाई सिहदरबार अगाडि रामधू लाई दुईहात छोडेर आफ्नो गल्ती स्वीकारगरे।रबि लामिछाने लाई फ,साउने यूबराजलाई सिहदरबार
अगाडि रामधू लाई दुईहात छोडेर आफ्नो गल्ती स्वीकारगरेरबीलाई हात जोडेर सहयोगगर्छु मेरो आमा बुवा रातदिन रोएका छन युबराज लिए यस्तो निर्णय नागरिकता प्रकरणको फैसलापछि गृहमन्त्री बाट राजीनामा दिएका रवि लामिछानेले पहिलोपटक मुख खोलेका छन्
। उनले आफू विरुद्ध केही भन्न बाँकी र लेख्न बाँकी भए लेखिहाल्न भन्दै सामाजिक सञ्जलाल मार्फत मुख खोलेका हुन्।
रास्वपा सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन्। सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उनले लेखेका छन्, ‘म अभिमन्यु होइन।’
अब मलाई भन्न बाँकीगर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नु होला गरीहाल्नु होला, लेखिहाल्नु होला ।
मेरो मौनता आज सम्मका लागि मात्रै हो। लामिछानेलेराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँफु अभिमन्यु नभएको बताएका हुन्। सभापति रविले सामाजिक सन्जालमो आफ्नो
मेरो मौनता आजसम्मका लागि मात्रै भएको उल्लेख गरेका छन्। उनले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न सबैलाई भनेका छन्। भनेका छन्।