बिहिबार , चैत्र १५, २०८०

ड्राइभर शम्भुलाई भेटेपछि भक्कानिए रबि लामिछाने: भन्छन् साथी शम्भु तिमीले र मैले दुबैले जीत्ने छौँ सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।

 

यतिबेला यत्रतत्र सर्वत्र गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’को चर्चा भइरहेको छ। चर्चाको बाबजुद गीतले आलोचना समेत खेपिरहेको छ। तथापि गीतको भ्युज युट्युबमा रफ्तारमा बढीरहेको छ।

 

यसैबीच, करिब ४ वर्ष अघि बजारमा आएको प्रकाश सपुतको गीत ‘बोलमाया’को दोस्रो भाग आउने चर्चा चल्न सुरु गरेको छ। त्यसो त, ‘सकम्बरी’को बारेमा मिडियामा अन्तर्वार्ता दिनेक्रममा प्रकाशका भाई सुनिल बिकले ‘बोलनाया २’ आउने जानकारी दिएका हुन्।

 

दोस्रो भागको काम भइरहेको र जेठ लगत्तै बजारमा आउने सुनिलले अन्तर्वार्तामा बताएका छन्। दशैमा प्रकाश सपुतको डेव्यू चलचित्र ‘परदेशी २’ पनि रिलिज हुँदैछ।

 

बुझिए अनुसार प्रकाशले ‘परदेशी २’ भन्दा अघि ‘बोलमाया २’ बजारमा ल्याउनेछन्। चार वर्ष अघि रिलिज भएको ‘बोलमाया’लाई युट्युबमा २ करोड २० लाख बढीपटक हेरिएको छ। रिलिजताका गीतको अडियो भिडियो दुबैले चौतर्फी लोकप्रियता पाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय