बुधबार , बैसाख १२, २०८१

राजनीति
सन्दीपलाई फसाउने युवतीको बयान, पुरा नाम ठेगाना सार्वजनिक

क्रिकेटर सन्दीप लामिछाने यतिबेला पुुर्पक्षका लागि केन्द्रिय का’रागार सुन्धारमा दिन कटाइरहेका छन् । उनीमाथि किशोरीले ज’बरजस्ती क’रणीको मु’द्दा दायर गरेपछि काठमाडौँ जिल्ला अदालतले निर्दोष रहेको भन्न नसकिने भन्दै थुु’नामा पठाउन आदेश दिएको हो ।

यता, सन्दीपको घटनको असर क्रिकेटर देव खनाललाई पनि पनि गहिरो गरी परेको छ । सन्दीपमाथि आरोप लगाउने किशोरीसँग देव पहिलेदेखि साथी थिए । देवमार्फत नै सन्दीप र किशोरीको चिनजान भएको हो । तर, जुन घटनामा सन्दीप मुछिए त्यसमा देवको कुनै लेनादेना छैन ।

तर, नेपालले यूएइविरुद्ध खेल्ने एकदिवसीय शृङ्खलाका लागि नयाँ कप्तानसहितको राष्ट्रिय टिम दुई दिनअघि घोषणा गर्दा घोषित १४ सदस्यीय टिममा उदीयमान युवा ब्याट्सम्यान देव खनाल अटाएनन् ।

देवले हालै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यूएइविरु’द्धको शृङ्खलाका लागि खेलाडी छनोटको मुख्य आधार नै प्रधानमन्त्री कप थियो । तर, यसमा राम्रो प्रदर्शन गर्दागर्दै देव छनोट नहुनुलाई आश्चर्यको रूपमा हेरिएको छ ।

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशबाट खेलेका देव उच्च फर्ममा देखिएका थिए । ओपनिङ ब्याट्सम्यानका रूपमा खेलेका उनले ४ म्याचमा २४९ रन बनाए, जसमा ८३ रनको लोभलाग्दो औसत थियो । लुम्बिनी सेमिफाइनलमा नपुगे पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरूको सूचीमा उनी दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलपछि तेस्रो स्थानमा छन् ।

क्यानका सचिव तथा प्रवक्ता प्रशान्तविक्रम मल्लले पनि घुमाउरो तरिकाले सन्दीप प्रकरणकै कारण देव खनाललाई टिममा नराखिएको संकेत गरे ।

देव खनालप्रति क्यान पूर्वाग्रही हुनुमा सन्दीप प्रकरणमा उनले मिडियालाई दिएको प्रतिक्रिया र सरकारी वकिलको कार्यालयमा दिएको बयान मुख्य कारक रहेको स्रोत बताउँछ । देवले आफू राष्ट्रिय टिममा नपर्नुको कारण थाहा नभएको बताएका छन् ।

लोकदोहोरी गायिका र गायक जेरि र शङ्कर बिचको सम्बन्ध बि“ च्छेद भएको छ । भर्खरै जिल्ला अदालत काठ्मान्डौमा दुइ बिचको सम्झौतामा सम्बन्ध बि“ च्छेद भएको हो । ‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भ` त्किएको छ ।

श्रीमान् शंकर क्षेत्रीसँग उनले डि` भोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीच डि` भोर्स भएको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् ।

डि` भोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डि“ भोर्स फाइलमा उल्लेख छ ।

जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । उनीहरू दुवै काठमाडौंमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । करिब एक महिनादेखि भने उनीहरू अलग-अलग बस्न थालेको स्रोतले बताएको छ । दसैँअगाडि नै उनीहरूले डि“ भोर्सको तयारी गरेका थिए । तर, जेरी डें`गुले थलिएपछि केस फाइल गर्न ढिलाइ भएको हो ।

नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हि`ट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।

श्रीमान्‌सँग वि`वाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् । स्रोतका अनुसार विवाह गरेदेखि

नै उनीहरू एक-अर्काप्रति शंकालु हुन थालेका थिए । श्रीमतीसँगको सम्बन्धमा शंकर बफादार नहुनु नै वि`वादको जड भएको स्रोतको भनाइ छ । डि` भोर्सको मु`द्दा शंकरले नै दायर गरेका थिए ।

तर, नेपालले यूएइविरुद्ध खेल्ने एकदिवसीय शृङ्खलाका लागि नयाँ कप्तानसहितको राष्ट्रिय टिम दुई दिनअघि घोषणा गर्दा घोषित १४ सदस्यीय टिममा उदीयमान युवा ब्याट्सम्यान देव खनाल अटाएनन् ।

देवले हालै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यूएइविरु’द्धको शृङ्खलाका लागि खेलाडी छनोटको मुख्य आधार नै प्रधानमन्त्री कप थियो । तर, यसमा राम्रो प्रदर्शन गर्दागर्दै देव छनोट नहुनुलाई आश्चर्यको रूपमा हेरिएको छ ।

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशबाट खेलेका देव उच्च फर्ममा देखिएका थिए । ओपनिङ ब्याट्सम्यानका रूपमा खेलेका उनले ४ म्याचमा २४९ रन बनाए, जसमा ८३ रनको लोभलाग्दो औसत थियो । लुम्बिनी सेमिफाइनलमा नपुगे पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरूको सूचीमा उनी दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलपछि तेस्रो स्थानमा छन् ।

क्यानका सचिव तथा प्रवक्ता प्रशान्तविक्रम मल्लले पनि घुमाउरो तरिकाले सन्दीप प्रकरणकै कारण देव खनाललाई टिममा नराखिएको संकेत गरे ।

देव खनालप्रति क्यान पूर्वाग्रही हुनुमा सन्दीप प्रकरणमा उनले मिडियालाई दिएको प्रतिक्रिया र सरकारी वकिलको कार्यालयमा दिएको बयान मुख्य कारक रहेको स्रोत बताउँछ । देवले आफू राष्ट्रिय टिममा नपर्नुको कारण थाहा नभएको बताएका छन् ।

लोकदोहोरी गायिका र गायक जेरि र शङ्कर बिचको सम्बन्ध बि“ च्छेद भएको छ । भर्खरै जिल्ला अदालत काठ्मान्डौमा दुइ बिचको सम्झौतामा सम्बन्ध बि“ च्छेद भएको हो । ‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भ` त्किएको छ ।

श्रीमान् शंकर क्षेत्रीसँग उनले डि` भोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीच डि` भोर्स भएको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय