मंगलबार , बैसाख ११, २०८१

जहाज ठो’क्किनु अघि एयरहोस्टेस सृजनाको अ’न्तिम बोली, म’न थामेर हेर्नुस घरकी एक्ली छोरीको यस्तो अ’वस्था थियो बि’चार आमा…१०:३०

को उडान भर्न यती एयरलाइन्सका पाइलट कमल केसी बिहान ९ बजे नै घरबाट निस्किएका थिए ।

घरमा बिदा भएर निस्किने वेला कान्छा छोरा र श्रीमती शिलुलाई भने भनेका थिए– रिटर्न उडान छिट्टै छ, चाँडै नै घर आइपुग्छु । तर, उनको वचन अधुरै बन्यो ।

रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ सेरवाकी सरस्वती थापा आइतबार साँझ काठमाडौं जाने तयारीमा थिइन्। उनकी नन्द सिर्जना हुङचुङ (सिर्जु थापा) काठमाडौं बस्थिन्।

दसैं मनाएर काठमाडौं गएपछि घर आएकी थिइनन्। सिर्जना २०७२ सालदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा काम गर्थिन्। ड्युटीका कारण बिदा मिलाएर घर जान पाएकी थिइनन्।

प्रहरी प्रधान कार्यालय, नक्सालले पनि औपचारिक रुपमा कुरा अघि बढाएको छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसी भन्छन्, ‘म अपराध अनुसन्धान कार्यालयमा आएपछि तीन पटक सेवाप्रदायकसँग छलफल गरेको छु, त्यसमा समेत यो विषय उठाएको छु ।’

छिमेकी मुलुक भारतमा सिमकार्ड किन्नका लागि नजिकका व्यक्तिको रिफरेन्स नम्बर राख्नुपर्ने व्यवस्था छ । त्यसमा वान टाइम पासवर्ड (ओटीपी) नम्बर आएपछि मात्रै सिमकार्ड सक्रिय हुने व्यवस्था छ । यसले सिमकार्ड दुरुपयोग हुने सम्भावना धेरै हदसम्म न्युनीकरण गर्ने अधिकृतहरु बताउँछन् ।

तर, नेपालमा सेवा प्रदायकहरुले प्रयोगकर्ता संख्या बढाउनेतिर मात्र ध्यान दिँदा सिमकार्ड वितरण भद्रगोल भएको जानकारहरु बताउँछन् । नेपाल दुरसञ्चार प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्र चाहिँ प्राधिकरणले नागरिकताको सक्कल हेरेर मात्र सिमकार्ड बिक्री गर्न निर्देशन दिएको बताउँछन् ।

‘यदाकदा अनुगमन पनि गर्ने गरेका छौं, त्यस्तो पाइएको छैन’, उनको दाबी छ, ‘प्राधिकरण छिट्टै डिजिटल केवाईसी (नो योर कस्टुमर) फारमको व्यवस्था ल्याउँदैछ, त्यसपछि यो समस्या समाधान हुने अपेक्षा छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय