मंगलबार , चैत्र ६, २०८०

अहिले नेपालमा सा माजिक सञ्जाल चलाउँने र सञ्चार माध्यकमको पहुँचमा रहेका नेपाली नागरिकहरु रमेश प्रसाई नचिन्ने कमै छन् ।

उहाँ अत्यन्तै प्रखर वक्ता मात्र हैन चर्चित र दक्ष कार्यक्रम प्रस्तोतापनि हो ।

उहाँ चर्चित टेलिभिजन ग्यालेक्सी फोर के मा चर्चित कार्यक्रम लाल मोहरको प्रस्तोता पनि हो । उहाँको यस कार्यक्रम एकम मन पराईएको टेलिभिजन कार्यक्रम हो ।

रमेश र नन्दा दुबै आँ’खा देख्न सक्नु’हुन्न । उहाँकी छोरीले आँखा देख्नुहुन्छ की देख्नुहुन्न होला ? सबैको चासोको विषय बनेको थियो ।

यसको निराकरणका लागि हामीले अस्पतालसँग सम्पर्क राखेका छौ ।छोरी मान्छेको लागि एउटा आमा बन्नु शौ-भाग्यको कुरा मान्ने गरिन्छ ।

जति पिडा भएनी, जस्तोसुकै प्रशव वेदना सहेर भए पनि सन्तान जन्मिए पछि धेरै खुशी लाग्ने रहेछ भन्ने आफूले बुझेको रमेश प्रसाईं कि श्रीमती नन्दा बताउँनुहुन्छ ।

बाबुआमाले नै आँखा नदेख्ने भएतापनि छोरीले भने देख्न सक्ने भनेर डा. गहना गुरुङ केसीले बताउनुभएको हो ।

धेरैले जन्मजात वा वंशानुगतपनि केही असर हुन्छ की भनेर यस्तो जिज्ञासा राख्नुभएको होला । चिकित्सकका अनुसार छोरी रचना एकदमै स्वस्थ हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय