मंगलबार , चैत्र ६, २०८०

रवि लामिछानेबिरूद्ध पाँचवर्ष कैदकाे माग गर्दै सरकारी वकिलको कार्यालयमा उजुरी ।

अधिवक्तासमेत रहेका युवराज पौडेल (सफल)ले रास्वपाकाे अध्यक्ष रवि लामछानेबिरूद्ध ।

सरकारी वकिलकाे कार्यालयमा उजुरी हालेका छन् । सफलले मंगलबार जिल्ला सरकारी वकिलको ।

कार्यालयलाई पत्र लेख्दै लामिछानेले राहदानी ऐन,२०२४ को दफा ५ को खण्ड (ख) र हाल ।

प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानी जानी ।

झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर गरेकाले निजलाई पाँच ।

वर्षसम्मको कैद र हदैसम्मका जरिवानसमेत गर्ने गरी मुद्दा चलाउन माग गरेका छन्।

गैर नेपाली नागरिक रही लामिछानेले प्राप्त गरेको ०८८…राहदानी, राहदानी ऐन बमोजिम ।

रद्ध गर्न तथा नयाँ राहदानीसमेत जारी नगर्ने गरी कुसरको अनुसन्धान तथा कानून बमोजिम ।

मुद्दा कारबाही चलाइ पाऊँ भनी माघ १७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा जाहेरी ।

दर्ताको लागि पेश गरिएकोमा कार्यालयले उजुरी दर्ता गर्न नमानेकाले मुलकी फौजदारी ।

कार्यविधि संहिता ऐन, २०७४ को दफा ५ बमोजिम उजुरी दर्ताका लागि आदेश दिन आग्रह गरेका छन्।

यसैगरी बसुन्धारास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय छिर्ने बित्तिकै ‘#आयोरवि’ लेखिएको ।

बोर्ड देखिन्छ । त्यो बोर्डमा रास्वपा पार्टी सभापति रवि लामिछानेले नमस्कार गरेको पूर्ण कदको तस्वीर छ ।

आइतबार त्यही ह्यासट्याग ‘आयोरवि’ लेखिएको बोर्ड पार गर्दै लामिछाने पार्टी कार्यालय छिर्दा ।

उनी सरकारबाट बाहिरिने निर्णय गर्न जाँदै थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ।

भेटेर फर्किएका लामिछाने पार्टी कार्यालय छिर्दा समर्थक र कार्यकर्ताले ‘आयो रविदाइ’ नारा लगाएका थिए ।

१३ माघमा सर्वोच्च अदालतको फैसलासँगै सांसद, गृहमन्त्री तथा पार्टी सभापति ।

पद गुमाएका लामिछानेले त्यसयता लगातार गृहमन्त्रीमा फर्किने कसरत गरेका थिए ।

पद पाउन बालुवाटारदेखि बालकोटसम्म परिक्रमा गरिरहेका लामिछानेले अनेक प्रयत्नका ।

बाबजुद पनि गुमेको गृहमन्त्री पद फर्काउन सकेनन् । आइतबार बिहान प्रधानमन्त्री ।

प्रचण्डलाई भेटेर गृहमन्त्रालय फर्काउने उनको अन्तिम कसरत असफल भएपछि उनी निराश भएर पार्टी कार्यालय बसुुन्धारा फर्किएका थिए ।

लामिछानेले गृहमन्त्री नपाउने भएपछि त्यसको मूल्य रास्वपाका अरु मन्त्रीहरुले चुकाउनुपर्‍यो ।

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गर्‍यो ।

घोषणापत्रमा गरेका वाचा गृहमन्त्रालयमार्फत पूरा गर्न सकिने भएकाले ।

आफूले गृहमन्त्रालयमा बढ्ता जोड गरेको लामिछानेको प्रष्टीकरण थियो ।

सांसद पद गुमे पनि आफू गैरसांसद नभएको तर्क गरिरहेका लामिछानेले भने, ‘म गैर सांसद होइन, प्रक्रियागत ।

त्रुटिका कारणले सांसद गएको हो । अस्ति चुनाव जितेर आएको हुँ, यो लजिकले काम गर्ला कि ।

भन्ने मेरो लोभ थियो, झिनो आश थियो ।’सत्तारुढ दलहरुले १० पुसमा भएको राजनीतिक ।

सहमति पूरा नगरेका कारण आफ्नो पार्टी सरकारबाट बाहिरिएको उनको दाबी थियो ।

रास्वपाको भागमा परेको गृहमन्त्रालय फेरि रास्वपालाई नफर्काएर ।

आफूहरुमाथि राजनीतिक बेइमानी गरिएको लामिछानेको भनाइ थियो ।

नागरिकता विवादमा सांसद पद गुमेपछि चितवनवासीलाई आफ्नो कारणले दुःख भएको ।

भन्दै माफी माग्न भ्याएका लामिछाने नागरिकताको विषय उठाउने ।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तामाथि भने पूरै आक्रामक बने ।

नागरिकतामा प्रक्रिया पूरा नगरेर आफूले गल्ती गरेको बताइरहेका लामिछाने आफ्नै कुरा काट्दै रातारात ।

आफूलाई अनागरिक बनाउने गरी अदालतमा मुद्दा अगाडि बढाइएको भन्दै आक्रोशित सुनिए ।

बैठकपछि आफैंले तय गरेको पत्रकार सम्मेलनमा अदालतको फैसलाको सम्मान गर्छु भनिरहेका लामिछानेले ।सांसद पद गुमे पनि आफू गैरसांसद नभएको तर्क गरिरहेका लामिछानेले भने, ‘म गैर सांसद होइन, प्रक्रियागत ।

त्रुटिका कारणले सांसद गएको हो । अस्ति चुनाव जितेर आएको हुँ, यो लजिकले काम गर्ला कि ।

भन्ने मेरो लोभ थियो, झिनो आश थियो ।’सत्तारुढ दलहरुले १० पुसमा भएको राजनीतिक ।

सहमति पूरा नगरेका कारण आफ्नो पार्टी सरकारबाट बाहिरिएको उनको दाबी थियो ।

रास्वपाको भागमा परेको गृहमन्त्रालय फेरि रास्वपालाई नफर्काएर ।

आफूहरुमाथि राजनीतिक बेइमानी गरिएको लामिछानेको भनाइ थियो ।

नागरिकता विवादमा सांसद पद गुमेपछि चितवनवासीलाई आफ्नो कारणले दुःख भएको ।

भन्दै माफी माग्न भ्याएका लामिछाने नागरिकताको विषय उठाउने ।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तामाथि भने पूरै आक्रामक बने ।

नागरिकतामा प्रक्रिया पूरा नगरेर आफूले गल्ती गरेको बताइरहेका लामिछाने आफ्नै कुरा काट्दै रातारात ।

आफूलाई अनागरिक बनाउने गरी अदालतमा मुद्दा अगाडि बढाइएको भन्दै आक्रोशित सुनिए ।

बैठकपछि आफैंले तय गरेको पत्रकार सम्मेलनमा अदालतको फैसलाको सम्मान गर्छु भनिरहेका लामिछानेले ।

आफ्नो नागरिकतामाथि प्रश्न उठाउनेहरुमाथि टिप्पणी गर्न उनले करिब दुई घण्टा खर्चिए ।

नेपालीसँगै हिन्दी र अंग्रेजी भाषामा समेत आफ्नो आक्रोश पोखेका उनले सञ्चारमाध्यमले ।

अदालतलाई प्रभावित पारेको आरोप लगाउँदै उनले आफ्नो पदमुक्तिसँग सोझो ।

साइनो नदेखिएको भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सम्बोधन गर्न पुगे ।

आफू कमजोर नभएको ठोकुवा गरिरहेका उनले गृहमन्त्रालय आफ्नो भागमा पर्दा स्वार्थ बाझिएको ।

भन्दै आफूमाथि निरन्तर प्रहार गरिएको दाबी गरे ।टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम ।

चलाएर चर्चामा आएका लामिछानेले आफूले तय गरेको विशेष पत्रकार सम्मेलनलाई ‘कोणसभा’ जस्तो ।

बनाएका थिए । लामिछानेका हरेक पन्चलाइनलाई कार्यालय परिसरमा रहेका उनका समर्थक ताली बजाएर स्वागत गर्थे ।

कार्यकर्ताको हुटिङले हौसिंदै उनले पत्रकारलाई नै प्रतिप्रश्न गरे, ‘लखेटी लखेटी मलाई उपप्रधान ।

गृहमन्त्री बनाउनुभयो, अब के बनाउनुहुन्छ ?‘प्रधानमन्त्री,’ कार्यकर्ताले हौसिंदै जवाफ दिए ।

दुवै हात फैलाउँदै लामिछानेले कार्यकर्ताको प्रस्ताव ग्रहण गरेका थिए । ४ मंसिरको चुनाव ।

अगाडि उनी देश दौडाहाका क्रममा आफूलाई भावी प्रधानमन्त्रीका रुपमा ‘प्रोजेक्ट’ गरिरहेका थिए ।

नोट डाउन गर्नुहोस्’ भन्दै जंगिएका लामिछानेले आफूले गृहमन्त्रीमा दाबी गरेर ‘लाज’को राजनीति नगरेको बताए ।

उपप्रधानमन्त्री, सांसद, मन्त्री सबै पद गुमेपछि आफू आक्रोशित भएको स्वीकारिरहेका ।

लामिछानेले ‘म मुडमा छु हैं’ भन्दै सञ्चारमाध्यम र विभिन्न पेशामा रहेका व्यक्तिको निजी जीवनमा ।

प्रवेश गर्दै लाञ्छना पनि लगाए । ‘मन्त्री पद गुमेको झोँकमा यो झोंक्किएछ भन्ने लाग्यो होला ।

तपाईंलाई,’ लामिछानेले भने, ‘अलि अलि त हो, मन्त्री, सांसद सबै गुमेपछि रिस उठ्या छ, कम ।

रिस उठ्छ ? ‘रिस उठेको छ’ भन्दै सार्वजनिक जीवनमा रहेका व्यक्तिमाथि लाञ्छना लगाइरहेका ।

लामिछाने राष्ट्रिय दलको मान्यता पाएका पार्टीका सभापति हुन् । केही दिन अगाडिसम्म उपप्रधानमन्त्री ।

तथा गृहमन्त्री रहेका लामिछानेको भाषा र बोलीले तत्काललाई उनको ‘मुड’ फ्रेस ।

देखिए पनि पार्टीभित्रका कतिपय सांसद र केन्द्रीय नेता भने विस्मित देखिएका छन् ।

उहाँले उठाएका कतिपय विषय पक्कै छलफलयोग्य होलान्, तर आज जुनस्तरको भाषा ।

प्रयोग भयो, त्यसले त्यति मिठो फिलिङ दिएन’, एक केन्द्रीय सदस्यले भने ।

सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय