बुधबार , बैसाख १२, २०८१

भर्खरै प्रधानमन्त्री प्रचण्ड लाई गाडि बाट झर्ने बित्तिकै तिन जना युवाद्वारा आक्रमण प्रचण्डमाथि आक्रमण गर्ने ३ जना युवालाई जेल हालियो,

अभद्र व्यवहारको कसूरमा मुद्दा दायर भएको छ एक समारोहका माझ प्रधानमन्त्री प्रचण्ड लाई गाडि बाट थुतेर आक्रमण गर्न खोजेको थिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहमति कार्यान्वयन गर्न दबाब दिन थालेको छ सरकार गठन हुँदाको सहमतिअनुसार

पाएका मन्त्रालय रास्वपालाई नै दिन आग्रह गर्दै त्यसो नगरे सरकारबाट बाहिरिने जानकारी गराइएको हो विगतमा भएको सहमति कार्यान्वयन भएन भने रास्वपा सरकारमा बस्दैन,” रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बाह्रखरीसँग भने,

“प्रधानमन्त्रीले सहमति पालना गर्नु भएन भने घुस्रिएर सरकारमा बस्ने कुरा हुँदैन । कि पुरानो सहमति कार्यान्वयन हुनुपर्‍यो कि नयाँ सहमति हुनुपर्‍यो ।

उनले सहमतिविपरीत सरकारमा बस्दा भोलि थप हेपिने अवस्था बन्न सक्ने बताए । मंगलबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरी रास्वपाका सभापति रवि

लामिछानेले सरकारका विषयमा समयमै निर्णय गर्न ‘अल्टिमेटम’ दिएका थिए । उनले आफूलाई उपप्रधान एवं गृहमन्त्रीमा पुनः नियुक्त गर्न माग गरे । उनले ६ महिनाभित्र हुने निर्वाचनबाट आफू पुनः सांसद भएर आउने

आश्वासन समेत दिएका थिए ।प्रधानमन्त्री प्रचण्डले भने मन्त्री बन्न हतारो नगर्न सुझाव दिएका थिए । उनले राहदानीका विषयमा छानबिन भइरहेको र सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ पनि आउन बाँकी रहेको भन्दै स्वार्थ बाझिने गरी मन्त्री नबन्न आग्रह गरेका हुन् ।लामिछानेले मंगलबार नै नेकपा (एमाले)का अध्यक्ष ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

अध्यक्ष ओलीले लामिछानेलाई तत्काल मन्त्रीमा नियुक्त गरी गठबन्धन जोगाउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् । यो पनि पढौ बानेश्वरमा आ गो लगाएर घा इते भएका प्रेमप्रसादको नि धन भएको छ ।

उनी थिए इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्य । सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आ गो लगाउनुको कारणबारे उनी आफैँले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन्। ६ हजार ५ सय ५३ शब्दको स्टाटसमा उनले देशको अवस्था, आर्थिक भार र अन्य विभिन्न पक्षबारे लेखेका छन् ।

साथै, राजनीतिमा लागे पनि युवाको भावनासँग खेलवाड गरिएको भन्दै रवीन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भीमप्रसाद अधिकारी, निर्देश सिलवाल, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियारप्रति उनले गुनासो पोखेका छन् ।उनले युवाको भावनासँग खेलबाड गर्ने मिश्रलगायतका नेताहरुलाई आफ्नो आत्मले कहिल्यै नछाड्ने पनि भनेका छन् ।

यो देश गरि खानेलाइ होइन लुटि खानेलाइ मात्र सहज रहेछ। तिमिहरुले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरि आफ्नो ज्यान आहुती दिनुभयो। यहि भन्देउ।म धेरै आशावादी, धेरै नै सकारात्मक सोच राख्ने र अति महत्वाकांक्षी ब्यक्ती थिए देखिएकै सपनाहरु पूरा गर्न तर्फ लागिन्छ,

सपना नै नदेख्ने हो भने त्यो पाउने वा पूरा हुने सम्भवना नै हुँदैन। त्यसैले सपना देखियो, महत्वाकांक्षा राखियो। त्यस्लाइ पूरा गर्न हर दु:ख/कष्ट भोगियो, मेहेनत गरियो ।जनार्दन सर्मालाई गृहमन्त्री बनाउने प्रचण्डको गोप्य तयारीमा लागेको खुलसा भएको छ नेपाल को राजनीति ले कुन मोड लिने हो समयले बताउने छ ।

प्रतिकृया दिनुहोस्

मुख्य समाचार सम्बन्धित

एक दुईजनाको बिरोध गरेपछि भर्खरै रबी लामिछानेले लेखे लामो स्टेटस, मिनेटमै भयो भाइरल !

रास्वपा पनि सरकारमा सहभागी हुने, प्रधानमन्त्री प्रचण्डले छुट्याए तीन मन्त्रालय

एकीकृत समाजवादीको रणनीति ३ मन्त्रालय, १/१ वर्ष सबै सांसद्‍लाई मन्त्री !

रक्सी खाने मान्छे एमाले हैन : अध्यक्ष केपी शर्मा ओली

सन्दीपले यस्तोसम्म गरेका गरेछन, अति नै भएपछि मुद्दा हाल्ने किशोरी नै रुँदै मिडियमा, खोलीन सबै रहस्य !

बालेनले दिए सुकुम्बासी बस्तीलाई अल्टिमेटम, डोजर खर्च समेत सुकुम्बासीबाटनै उठाउने….

ताजा

लोकप्रिय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय