मंगलबार , चैत्र ६, २०८०

ज्वाँई ससुराली गए, ससुरालाई र:क्सी पिलाए, र झ्याप्प गराएर अनि सासू लिएर टाप कसे बैतडी जिल्ला का एक यूवा

एक ज्वाँई आफ्नै सासू’लाई लिएर भागेका छन् । भारत, राजस्था’नको सिरोहीबाट एउटा अनौ’ठो प्रेमकथा बाहिर आएको हो । त्यहाँ सासूर ज्वाइँको रोच’क प्रेम कहानी यतिबेला भा’इरल बनेको छ ।

त्यहाँ एक जना सासू लिएर भागे’पछि ससुराले प्रह’री चौकीमा उजुरी दिएका छन् । जानकारी अनु’सार यो घट’ना राजस्थानको सिरोही जिल्लाको सियांकारा गाउँको हो । उनका ज्वाइँ नारायण जोगीले त्यहाँको अनादरा चौकी निवासी रमेश जोगीकी श्रीमती’लाई लिएर भा’गेका हुन् ।

प्र’हरी चौकीमा परेको उजुरी’मा रमेशले ज्वाइँले श्रीमतीलाई प्रलोभ’नमा पारेर भगाएको आ’रोप लगाएका छन् । रमेशले श्रीमतीलाई लैजानअघि ज्वाइँले आफूसँग र’क्सी पार्टी गरेको जानकारी गराएका छन् । नारायणले ससुरालाई र’क्सी पिलाएका थिए । त्यसपछि उनी सासू लिएर भा’गेका हुन् ।

रमेशले भनेका छन्, ‘३० डिसेम्बरमा नारायण रक्सीको बो’तल लिएर मेरो घर पुगे । त्यसपछि उसले मलाई धेरै रक्सी पिउन लगाए । र’क्सीले गर्दा मैले केही बुझ्न सकिनँ । साँझ ४ बजे उठ्दा श्रीम’ती र ज्वाइँ दुवैजना गएको देखेँ ।’ रमेशले दुवै’लाई वरपर खोजेका पनि थिए ।

तर कसैलाई केहीरमेशले भनेका छन्, ‘३० डिसेम्बरमा नारायण रक्सीको बो’तल लिएर मेरो घर पुगे । त्यसपछि उसले मलाई धेरै रक्सी पिउन लगाए । र’क्सीले गर्दा मैले केही बुझ्न सकिनँ । साँझ ४ बजे उठ्दा श्रीम’ती र ज्वाइँ दुवैजना गएको देखेँ ।’ रमेशले दुवै’लाई वरपर खोजेका पनि थिए ।

तर कसैलाई केही जानकारी थिएन् । त्यसपछि उनले प्र’हरीलाई घ’टनाबारे जानकारी गराउँदै उजु’री दिएका हुन् । यस घट’नामा अनादरा

प्र’हरी चौकी इन्चार्ज बलभद्र सिंहको बयान पनि बाहिर आएको छ । नयाँ वर्षका दिन साँझ नै पी’डित रमेश जोगीले श्रीमती हराए’को उजु’री दिएको सिंहले जानकारी गराए ।

समाचार अनुसार रमेशका तीन छोरी र एक छोरा छन् । उनका सबै छोरीहरु विवा’हित छन् । योसँगै उनका ज्वाइँ ना’रायणका पनि तीन सन्तान छन् ।

उनले एक छोरीलाई पनि सँगै लिएर गएको खुलासा भएको छ । हाल प्र’हरीले यस विषयमा उ’जुरी दर्ता गरेरअ’नुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय