सोमबार , जेठ १५, २०८०

रवी लामिछानेले रंगसाला‌ बनाउन पर्छ भन्दै थिए रेनु दहाललाई कडा जवाफरवी लामिछानेले रंगसाला‌ बनाउन पर्छ भन्दै थिए रेनु दहाललाई कडा जवाफ आएको छ ।

वर्ल्ड कपको क्वालिफायर राउन्डका लागि नेपाली क्रिकेटको राष्ट्रिय टोली चयन भएसँगै अहिले एउटा मात्रै भए पनि सुबिधा सम्पन्न रंगशालाको आवश्यकता भएको धेरैले औँल्याएका छन् ।

त्रिविको रङ्गशालाको क्षमता बढाउनै नसकिरहेको वर्तमान अवस्थामा हाँस्यकलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेको अगुवाईमा निर्माण हुँदा हुँदै रोकिएको रंगशाला फेरी एक पटक चर्चामा आएको छ ।

निर्माणको काम धमाधम चलिरहेका बेला आर्थिक अभावको कारण देखाउँदै धुर्मुस सुन्तलीले निर्माणको नाम रोकेसँग अहिले उक्त रंगशाला अघि बढ्न सकेको छैन ।

यसैबिच काठमाडौँ मूलपानीको निर्माणाधीन रङ्गशाला र भरतपुरको रंगशालाको निर्माणको आवश्यकताको धेरैले महशुस गरेका बेला चितवनको रङ्गशालाको प्रसङ्ग आउँछ नै ।

त्यसमा सिताराम कट्टेल अनि कुञ्जना घिमिरेको असफलताको कथा र स्रोतको दुरुपयोगको प्रसङ्ग पनि उठ्ने गरेको छ पछिल्लो समय ।

अनी चितवनको क्रिकेट रङ्गशालाको प्रसङ्ग आउँदा साथ सुन्तलीले सामाजिक सञ्जालमा केही न केही लेखिहाल्छिन्। जुन विषय अहिले एकैसाथ चर्चा र विबादमा तानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय