रवी लामिछानेले रंगसाला‌ बनाउन पर्छ भन्दै थिए रेनु दहाललाई कडा जवाफरवी लामिछानेले रंगसाला‌ बनाउन पर्छ भन्दै थिए रेनु दहाललाई कडा जवाफ आएको छ ।

वर्ल्ड कपको क्वालिफायर राउन्डका लागि नेपाली क्रिकेटको राष्ट्रिय टोली चयन भएसँगै अहिले एउटा मात्रै भए पनि सुबिधा सम्पन्न रंगशालाको आवश्यकता भएको धेरैले औँल्याएका छन् ।

त्रिविको रङ्गशालाको क्षमता बढाउनै नसकिरहेको वर्तमान अवस्थामा हाँस्यकलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेको अगुवाईमा निर्माण हुँदा हुँदै रोकिएको रंगशाला फेरी एक पटक चर्चामा आएको छ ।

निर्माणको काम धमाधम चलिरहेका बेला आर्थिक अभावको कारण देखाउँदै धुर्मुस सुन्तलीले निर्माणको नाम रोकेसँग अहिले उक्त रंगशाला अघि बढ्न सकेको छैन ।

यसैबिच काठमाडौँ मूलपानीको निर्माणाधीन रङ्गशाला र भरतपुरको रंगशालाको निर्माणको आवश्यकताको धेरैले महशुस गरेका बेला चितवनको रङ्गशालाको प्रसङ्ग आउँछ नै ।

त्यसमा सिताराम कट्टेल अनि कुञ्जना घिमिरेको असफलताको कथा र स्रोतको दुरुपयोगको प्रसङ्ग पनि उठ्ने गरेको छ पछिल्लो समय ।

अनी चितवनको क्रिकेट रङ्गशालाको प्रसङ्ग आउँदा साथ सुन्तलीले सामाजिक सञ्जालमा केही न केही लेखिहाल्छिन्। जुन विषय अहिले एकैसाथ चर्चा र विबादमा तानिएको छ ।

https://youtu.be/Y13LEQawPjc

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।