बिहिबार , चैत्र १५, २०८०

छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गो’ली हानी ह’त्या गरेका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गो’ली हानी हत्या गरेको आरोपमा प्र’हरीले एक जनालाई पक्राउ गरेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

विजयनगर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्र’हरीले प’क्राउ गरेको हो। उनलाई कपिलवस्तु नगरपालिका-१० नेपाल-भारत सिमाबाट प’क्राउ गरिएको प्र’हरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गो’ली हानी ह’त्या गरिएको थियो। ह’त्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आ’रोपीको पहिचान खुलेपछि हि’रासत लिइएको भण्डारीले बताए।

पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न थिए। कुर्मीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए।

बहराइन पठाएकोमा राम्रो कम्पनी र तलब नपाएको भन्दै कुर्मीले पैसा फिर्ता माग्न थाले। भण्डारीका अनुसार पटक-पटक पैसा नपाएपछि उनलाई कुर्मीले मा’ र्ने योजना बनाए।

यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन्। उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर ह’त्याको योजना बनाएका थिए।

त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा आएर पुरीको घर पुगेका थिए। उनीसँग वादविवाद गर्दै पैसा फिर्ता मागेका थिए।

तर, पुरीले पैसा नदिएपछि क’टुवा पे’स्तोलबाट गो’ली हानी ह’ त्या गरेको भण्डारीले बताए। गो’ली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए। गाउँलेलाई लक्षित गरी उनीहरूले वि’स्फोटक पदार्थ पड्काएर मोटरसाइकल चढेर भागेको भण्डारीले बताए।

घ’टनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। कुर्मीलाई कर्तव्य ज्या’नमुद्दामा अनुसन्धान थालिएको भण्डारीले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय