मंगलबार , बैसाख ११, २०८१

नेपालमा अब कारको मूल्य मात्र ४ लाख २० हजार।नछुटाऔ यो अवसर।मात्र ४ लाख तिरेर गाडी चढ्ने सुनौलो मौकाकम्पनीले डेरी ब्राण्डको इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको हो ।

अटो होस्टले नयाँ परिमार्जन सहित आएको डेरी एम ७ को मूल्य नेपाली बजारमा २१ लाख रुपैयाँ कायम गरिएको छ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो गाडी किन्न चाहाने ग्राहकहरुले ४ लाख २० हजार डाउन पेमेमेन्ट गरि खरिद गर्न सक्नेछन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****यो नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो हाइब्रिड (सोलार र बिजुली) गाडी हो ।

यस कारमा १७ किलोवाट आवरको ब्याट्री र १५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक

गर्नुहोला**यसले एक पटकको फुल चार्जमा २३० किलोमिटर रेञ्ज प्रदान गर्दछ ।यसमा ३०० वाट क्षमताको सोलार प्यानल छतमा जडान भएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सोलारले पनि दैनिक घाम लागेको स्थानमा राख्ने हो भने ३० किलोमिटर चलाउन पुग्ने ब्याट्री रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।यसको लम्बाई ३४८० एमएम, चौडाई १५७० एमएम र उचाई पनि १५७० एम ह्वीलवेस

२२९७ एमएमको रहेको छ।यसमा हिल एसिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, इन्ब्यूल्ट रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील लगायतका फिचर रहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय