शुक्रबार , चैत्र १६, २०८०

एलिजा गौतमले खाईन ऋषि धमलाको सातो धमलाको बोली नै बन्द ( भिडियो सहित )आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा र पत्रकार

ऋषि धमलाको विवादले अहिले सामाजिक संजाल पुरै तातिएको छ। शर्मिला वाइबाले बताएअनुसार ऋषि धमलासग उनको प्रेम बिगत ११ वर्ष देखि रहेको थियो। जतिबेला शर्मिला वाइबा मात्र १७ वर्षकि थिइन्।

पहिलोपटक उनीहरु रिपोर्टस क्लबमा भेट भएको बताएकी थिइन् ।उक्त भेटमा ऋषि धमलाले शर्मिला वाइबाको फोन नम्बर लिएका थिए। त्यसपछि फोन मार्फत उनीहरुको प्रेम सम्बन्ध सुरु भएको बताएकी छिन। धमला पत्नी एलिजा गौतम क्यानेडा गएको बेला पनि शर्मिला वाइबा ऋषि धमलाको घर रानीबनमा बस्दै

आएको आरोप लगाएकी छिनउनीहरु बारम्बार विभिन्न होटलमा बस्दै समेत आएको आरोप लागेकी छिन। यस विषयमा ऋषि धमला मिडियामा खुलेर बोलेका छैनन् तर उनले बोलेका अडियोहरु भने एक-दुइ ओटा आइरहेका छन्।यसैबीच

पछिल्लो अडियोमा शर्मिला वाइबाको अन्तरवार्ता लिने पत्रकार मनोज मानवसंग उनले फोनमा बोल्दै भनेका छन्, “मलाइ यस्तो बेइज्जत नगर्नुस, मेरी श्रीमतीले मलाइ अहिले डिभोर्स दिन लागेकी छिन यहि विषयलाई लिएर, तपाइलाइ पाप लाग्छ यस्तो नगर्नुस ।

मेरो जीवन बर्वाद नगर. यस्तो कुरालाई हासीमजाक नगर ।यस विषयलाइ लिएर गरिएको फोन अन्तरवार्ता हामीले तल पस्तुत गरेका छौ।काठमाडौं –

नायिका पूजा शर्माले अबदेखि आफूले गर्ने कुनै पनि फिल्ममा पारिश्रमिक नतोक्ने घोषणा गरेकी छिन् । पूजाले नायिका रेखा थापाले निर्माण गर्न लागेको फिल्मका लागि आफूले पारिश्रमिक माग नगरेको र रेखाले जति दियो त्यति लिने बताएकी छन् ।

रेखा दिदीले मलाई सम्झैता रकम सोधेको र आफुले जति दिनुहुन्छ त्यति लिने बताएकी हुन् केही बर्ष अगाडिसम्म पूजाले २० देखि २५ लासम्म पारिश्रमिक माग गरेको खबरहरु सार्वजनिक भएका बेला अहिले

पुजाले आफ्नो कुनै रेट नभएको बताएकी हुन् । जुन कलाकारले महंगो पारिश्रमिक माग गर्छ उही नै स्टार हो भन्ने परेको थियो । पारिश्रमिक महंगो लिने कलाकारको चर्चा बढी हुन्थ्यो ।

त्यसैले पनि पारिश्रमिक चर्को लिएँ । तर, अहिले आएर मैले यो बिषयमा वुझेकी छु चर्को पारिश्रमिक लिन्न उनले भनिन् उनले कलाकार मोटाउने,

निर्माता दुब्लाउने अवस्था आउन नहुने समेत बताएकी छन् । उनले, अरु कलाकारको बिषयमा आफूलाई थाहा नभएको भन्दै आफूले भने फिल्म क्षेत्रलाई पनि बचाउनुपर्ने बिषयमा गम्भिर भएर सोचेको तर्क गरेकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय