शनिबार , बैसाख ८, २०८१

काठमाण्डौ, मलाई रा;तारात चितवन लगेर मलाई एस्तो सम्म गरियो,मलाई न्याय चाहियो म मुद्दा दर्ता गर्छु,भन्दै शर्मिला लाईभमा एस्तो भन्छिन ? भिडियो सहित ।

ऋषि धमला र सन्तोष वि;रुद्ध मुद्दा दर्ता, शर्मिला र धमलाको गोप्य भिडियो भाइरल भन्दै एस्तो भिडियो हलेको छ ।

सर्मिला वाइबाले पत्रकार सन्तोष देउजा लाई लगाइन येस्तो आरोप उन्ले भनेको छ सबै मलाई फसौने मेरो मामा भनौदो भनेर उन्ले सन्तोष देउजा लाई आरोप लगाएको छ ।

किन एस्तो आरोप लगाको भन्ने कुरा पुषटी हुन सएको छैन । आउनुश हेरै यो भीड्यो जुन भीड्यो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।

ऋषि धमला र सन्तोष विरुद्ध मुद्दा दर्ता! शर्मिला र धमलाको गोप्य भिडियो भाइरल, पुरै भिडियो समाचार हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला ।

फुटपाथ ओगट्नेलाई पाँच हजार जरिवाना
दोधारा चाँदनी, ४ चैत (रासस) :

कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसमान राख्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिनुभयो । “हामीले कार्यपालिकाबाट निर्णय गरेर कार्यान्वयनका लागि पठाइसकेका छौँ”, उहाँले भन्नुभयो, “यो सहरलाई सुन्दर र व्यवस्थित बनाउने सबैको दायित्व हो ।” महेन्द्रनगर बजार क्षेत्रका पैदलमार्गमा व्यवसायीले सामान राखेर ओगट्न थालेपछि नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको हो ।

बजार क्षेत्रका सडक पेटीमा सामान नराख्न पटकपटक आग्रह गरे पनि व्यवसायीले नमानेपछि जरिवाना गर्ने निर्णय गरिएको हो । त्यसैगरी एशियाली विकास बैंक

(एडिबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा निर्माणाधीन १४ किलोमिटर ढलसहितको आधुनिक सडकको काम गुणस्तरीय र छिटो सम्पन्न गर्न नगर प्रमुख पदम बोगटीले निर्देशन दिनुभएको छ ।

उहाँले शुक्रबार सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी, नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरका प्रमुख, नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख, खानेपानीका प्रमुख लगायतसँग छलफल गरेर सडक निर्माणमा देखिएका अवरोध हटाउन निर्देशन दिनुभएको हो ।

नगर प्रमुख बोगटीले सडक निर्माणमा विद्युत् र टेलिकमका खम्बाले समस्या देखिएको बताउनुभयो । “हामीले आयुडिपी, निर्माण कम्पनी, विद्युत्, टेलिकम र खानेपानीका प्रमुखलाई बोलाएर छलफल गरेका छौँ”, नगरप्रमुख बोगटीले भन्नुभयो ।

प्रदेशी भाईको रोदन, मेरो अपाङ्ग दिदीलाई यो पापीले छोडेन

गृहमन्त्रालय पाए सरकारमा जाने कांग्रेसको घोषणा

आफ्नी छोरीलाई एक पिताले दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो !

गायक प्रमोद खरेलको कन्सर्टमा गएका घाइते रुशा राई भन्छिन्, ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’
प्रतिकृया दिनुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय