शुक्रबार , बैसाख ७, २०८१

ज्ञानेन्द्र शाहीले धमलालाई थर्काए,भन्छन् देश बिगारेको तपाई जस्तो पत्रकारले हो( भिडियो )काठमाडौं

प्राइम टेलिभिजनमा एउटा चर्चित सो छ, जनता जान्न चाहान्छन, उक्त सो संचालक हुन प्राइम टिभीका शालिक ऋषि धमला,प्राय जसो मान्छे लाई बोल्न नदिने,आफै मात्रै बोल्ने र प्रश्न

सोधेपछि उत्तर दिने समय पनि नदिने भनेर बेलाबेलामा धमलाको आ लोचना हुने गरेको छ,यस्तै हिजोको कार्यक्रममा गेष्ट थिए, राप्रपा पा र्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र

शाही,धमलाले शाहीलाई सरकारको बिरो किन गरेको ? त्यहि सरका रमा बस्ने अनि त्यहि गण तन्त्र बिरोध गर्ने? किन दोहोरो चरित्र ?भनेर प्रश्न गरे, यतिकेेैमा प्रवक्ता शाहीले उल्टै धमलालाइ प्रश्न गरे, तपाइँले सबै संबैधानिक राजसंस्थमा बोल्न पाईदैन थियो भनेर,

भ्रम छर्नु भएको हुदा म आज यसैको कुरा गर्छु,शाहीले धमलालाई सो ध्छन, तपाईं कति सालमा पत्रकारिता सुरुवात गर्नु भयो? धमलाले ज वाफ दिन्छन् ,

२०४६ सालमा, अनि राजाले बोल्न नदिएको भए कसरी पत्रकार हुनु भयो ? यतिकैमा चर्काचर्कि हुन थाल्छ ,धमलालाई शाहीले प्रश्न माथि प्रश्न गर्दा धमला निर्जवाफ भएका थिए, पूरा भिडियो हेर्नुस,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय