बिहिबार , बैसाख १३, २०८१

काजु खाने चिज रहेनछ बल्ल होस् आउदैछ ; धमलाशर्मिला वाइबा र ऋषि धमलाबिच को कहानी ले सामाजिक सन्जाल तातिएको बेला उनकी पत्नी एलिजा

गौतमले फेसबुकमा कदा प्रहार गरेकि छिन । उनले भनेकि छिन, संसार ले जे भनुन बाल भएन बस तिमी र म चै सधैँ येसै गरी हासिरहनु पर्छ भन्दै सामाजिक

सन्जालमा फोटोहरु पोस्ट गरेकि छिन । उक्त पोस्ट अहिले समाजिक सन्जालमा निकै भाइरल नै बनिरहेको छ । सामाजिक अभियान्ता शर्मिला वाइबा र

पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध रहेको कुरा बाहिरिएको छ । रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए ।

त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई १०३ डीग्रीको ज्वोरो आएको बताएका थिए । त्यसलगतै शर्मीला वाइवाले आफ्नो फेसबुक वालमा ऋषि धमलासंग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन, “ऋषि धमलालाई 110 को जोरो आउने अब म

बनाउछु.। ” त्यसपछि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडिया मा आको कुरा सत्य हो। म कानुनी रुपमा जादैछु। म मर्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आकर्षण होस् ,🙏! Star Online Tv मा दिएको अन्तरवर्तामा उनले

बताएकी छिन, ” ऋषि धमला पत्नी एलिजा गौतम क्यानेडामा जाँदा शर्मिला वाइबा ऋषि धमलाको घरमा आएर बस्ने गरेको समेत बताएकी छिन ।

यो कुरा उनले ऋषि धमलाको ड्राइभर लगाएत अरु धेरैलाई थाहा भएको कुरा समेत बताएकी छिन । उनीहरू विगत ११ वर्षदेखि सम्बन्ध रहेको कुरा समेत आरोप लगाएकी छिन

। त्यतिमात्र कहाँ होर, उनीहरूको सम्बन्धको बारेमा पत्नी एलिजा गौतमलाई पनि थाहा भएको कुरा प्रस्ट पारेकी छिन । यसर्थ यो उनको आरोप कति पुष्टि हुन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय