मंगलबार , चैत्र ६, २०८०

पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु भाइरल भएका छन्। यसैबीच धमला र शर्मिला काण्ड निकै नै भाइरल भएको छ।

यसको फाइदा लियर विभिन्न समाचार पोस्ट गर्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताले काण्डकै रूपमा भाइरल नै बनाएका छन्।

दिनहु रूपमा धमला र शर्मिलालाई लिएर फरक-फरक बिषयमा समाचार भेट्न सकिन्छ। जसका कारण धमलालाई चौतर्फी रूपबाट गाली आएको छ र पनि यस बिषयमा ऊनले आजसम्म कुनै अभिव्यक्ति दिएका छैनन्।

यसरी धमला र शर्मिला वाइबाको बारेको चौतर्फी बिरोध हुँदाका बाबजुद पनि धमला पत्नी एलिजा ऋषिको फुल सपोर्टमा छिन्।

प्रायजसो बुढाबुढीहरू सँगै घुम्न गएका फोटोहरु यात टिकटक भिडियोहरू पोष्ट सामाजिक सञ्जालमा गरेकी हुन्छिन्। जहाँ दुवैजना रोमान्टिक मुडमा देखिन्छन्।

यसैबीच एलिजा गौतम लेख्छिन:संसार ले जे भनुन बाल भएन बस तिमी र म चै सधैँ येसै गरी हासिरहनु पर्छ ।

यही आइतबार फागुन १४ मा जनकपुर पुगेर अध्यक्ष नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने अभिव्यक्ति दिए ।

प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुगेका उनले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन ।

तर, एमालेलाई किन सरकारबाट निकाल्ने ? एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ ।’

काँग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको नेपालको भनाइ छ ।

‘काँग्रेस र माओवादीलाई धोका दिएको भए र सबै खालको रिस्क मोलेको भए पक्कै पनि बन्थ्यौँ,’ उनले भने, ‘तर राष्ट्रपति बन्नकै लागि मरिहत्ते गर्नुलाई उचित ठानिनँ ।’

तर एमाले सचिव योगेश भट्टराई आठ दलीय गठबन्धनको सरकारमा एमाले सहभागी हुने कुनै सम्भावना नरहेको बताउँछन् ।

‘अहिले एमाले यो गठबन्धनको सरकारमा सहभागी हुदैन । प्रतिपक्षमै बस्छ’, सचिव भट्टराई भन्छन्, ‘एमालेसहितको सरकार उहाँहरूले नै टुटाएको हो ।’

त्यस्तै सचिव भट्टराईले एकीकृत समाजवादीले पुरानो गठबन्धनब्युँताउन जति प्रयास गरे पनि गठबन्धनभित्र शक्ति बाँडफाँटमा उसको भूमिका कमजोर र कर्नरमा परेको आफूले महसुस गरेको बताए ।

‘माधव नेपाललाई हामीले गोल्डेन प्रस्ताव गरेका हौँ । तर उहाँले अस्वीकार गर्नुभयो । पुस ९ गते पनि हाम्रो अध्यक्षले कुरा गर्न खोज्दा उहाँले कुरा गर्न खोज्नुभएन र एउटा मौका गुमाउनुभयो’,

सचिव भट्टराईले भने, ‘दोस्रो मौका उहाँलाई राष्ट्रपतिको उम्मेदवार भनेर प्रस्ताव गर्दा पनि अस्वीकार गर्नुभयो ।

’एकातिर वामपन्थी एकताका लागि कार्यदल गठन गर्ने, अर्कोतिर काँग्रेस गठबन्धनमा बस्ने नेपालको गतिविधिले कहीँ नपुग्ने नेता भट्टराईले टिप्पणी गरे ।

दिनहु रूपमा धमला र शर्मिलालाई लिएर फरक-फरक बिषयमा समाचार भेट्न सकिन्छ। जसका कारण धमलालाई चौतर्फी रूपबाट गाली आएको छ र पनि यस बिषयमा ऊनले आजसम्म कुनै अभिव्यक्ति दिएका छैनन्।

यसरी धमला र शर्मिला वाइबाको बारेको चौतर्फी बिरोध हुँदाका बाबजुद पनि धमला पत्नी एलिजा ऋषिको फुल सपोर्टमा छिन्।

प्रायजसो बुढाबुढीहरू सँगै घुम्न गएका फोटोहरु यात टिकटक भिडियोहरू पोष्ट सामाजिक सञ्जालमा गरेकी हुन्छिन्। जहाँ दुवैजना रोमान्टिक मुडमा देखिन्छन्।

यसैबीच एलिजा गौतम लेख्छिन:संसार ले जे भनुन बाल भएन बस तिमी र म चै सधैँ येसै गरी हासिरहनु पर्छ ।

यही आइतबार फागुन १४ मा जनकपुर पुगेर अध्यक्ष नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने अभिव्यक्ति दिए ।

प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुगेका उनले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय